दफा २५
नियम तथा विनियम बनाउन सक्ने
: (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि बोर्डले आवश्यक नियमहरू बनाउन सक्नेछ र यस्ता नियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछन्।
(२) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूका अधीनमा रही आवश्यक विनियमहरू बनाउन सक्नेछ ।
(२) बोर्डले आफ्नो कार्य सञ्चालन गर्नको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूका अधीनमा रही आवश्यक विनियमहरू बनाउन सक्नेछ ।